प्रदेश सरकार
लुम्बिनी प्रदेश
प्रदेश प्रशिक्षण प्रतिष्ठान
नेपालगन्ज - बाँके
सेवाप्रवेश प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फाराम
नोट:-
नियुक्ति भए पश्चात् सेवाप्रवेश प्रशिक्षण नलिएका कर्मचारीले मात्र ( ३ वर्ष अवधि ननाघेका ) सेवाप्रवेश प्रशिक्षण प्रशिक्षार्थी मनोनयन फाराम भर्नु पर्नेछ |
माथि उल्लीखित विवरण साँचो हो झुठ्ठा ठहरे कानून बमोजिम सहुँला बुझाँउला |